(An Undertaking of Bhaktapur Municipality)
KHWOPA ENGINEERING COLLEGE
Affiliated to Purbanchal University, Estd. 2001
(Dedicated To Country & People)
  • Detail of Event

    Futsal Boys' Team Event –2079

    2079 magh 15 to 18

    Published Date: 2023-01-22

    Khwopa Engineering  College
    Winter  Sports 

     Rules and Regulations of the Futsal Competition 

    • फुटसल खेल FIFA अन्तर्गतको Futsal Association को नियम अनुसार खेलाइने छ । तर खेल समयको हकमा भने यो नियम लागु हुने छैन । 
    • कलेजले मात्र Bips को ब्यवस्था गर्नेछ  । जर्सी खेलाडी आफैले ब्यवस्था गर्नु पर्नेछ र futsal shoes अनिवार्र लगाउनु पर्नेछ ।  football shoes लगाए खेल्न निर्षध छ । 
    • खेल ७/७ मिनेटको खेलाइनेछ । त्यसमा १ मिनेटको ब्रेक दिइनेछ । जम्मा ब्रेक सहित खेल १५ मिनेटको हुनेछ । 
    • एउटा टिमले अाबश्यकता परे खेल तालिका अनुसार  दिनमा बदीमा ४ बटा सम्म खेल खेल्नु पर्ने छ । 
    • प्रतियोगिता नकआउट खेलाईनेछ । 
    • प्रतियोगितामा भाग लिन मिति २०७९ माघ १२  गते दिउसो २:०० वजे भित्र अनिवार्य नाम दर्ता गराइ सक्नु पर्नेछ । 
    • कुनै पनि Event संचालन गर्न कम्तिमा पनि ५ टिम सहभागि भएको हुनु पर्नेछ ।
    • खेलमा विवाद भएको खण्डमा निर्णायक कमितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । 
    • टिम ईभेन्टमा टिम एउटै Classको हुनु पर्ने छ।  एक Class बाट एक  टिम मात्र  सहभागी हुन पाउने छ । 
    • प्रतियोगितामा ७ जना खेलाडीको बन्दोबस्त गर्नुपर्नेछ । एकै ब्यक्ति २ बटा टिममा नाम दर्ता गर्न पाउने छैन । यदी दर्ता गरेको पाएमा दुबै टिमलाई प्रतियोगितावाट निस्कासित गरिनेछ ।  त्यो टिमको सम्पूर्ण जिम्मेवारी टिम Captain को हुनेछ । 
    • परिचय पत्र विना खेल मैढानमा प्रबेश निषेध हुनेछ  । आयोजकले मागेको समय परिचय पत्र देखाउन नसके उक्त विद्यार्थीले खेल छाद्नु पर्नेछ ।
    • प्रतियोगिताको अवधिभर खेलाडीहरुबाट कुनै अभद्र ब्यवहार, भैm–झगडा गरेको पाइएमा तथा प्रतियोगिताको नियमहरुको पालना नगरेको ठहरेमा कलेजको नियमानुसार कार्वाही हुनेछ । 
    • खेल अवधिमा कोही खेलाडीलाई चोट लागे कलेज ले मैढानमा सामान्य उपचार मात्र गरिदिनेछ । 
    • प्रतियोगितामा सम्बन्धित विभागकै विद्यार्थीहरु समाबेश गराउनु पर्नेछ । 
    • एक पटक नाम दर्ता गरिसकेपछि नाम फेर्न पाउने छैन ।
    • प्रतियोगिताको सम्पूर्ण निर्णयकको अधिकार निर्णायक कमितिला हुनेछ । सो समितिको निर्णय पूर्ण स्विकार्य हुनु पर्नेछ । 
    • पुरस्कार विवरण ः
      • Winners               1st : Gold Medal, Certificates
      • 1st Runners up     2nd : Silver Medal, Certificates
      • 2nd Runners up    3rd : Bronze Medal, Certificates
      • 2nd Runners up    3rd : Bronze Medal, Certificates
    • If you are going to registration for Teams  events.Then follow the  Example :

      Full Name : Suman Khoteja, Sham kala, krishn ram Tunba. rosahn koju, Sanjaya Manadhar, Jwala Awal, Dajan Sandha, (७जना खेलाडीकाे नाम)

      Code (CRN/LN/SN) : 660145, 660141,  660125,  660105 , 660140, 660101,  660120, (I.D. Full Roll No.) (रोल नं. अनिवाय पुरा लेख्नु पर्ने छ । पुरा रोल नं. नराखी नाम दर्ता गर्दा वा नाम र रोल नं. दुवै नमिले यक्त नाम websize ले आफै  delete गर्ने भएकोले नाम र id रोल नं. मिलाएर लेख्न अनुरोघ गर्दछ । )

      Contact No : Team Captain Contact NO. (9414584500

      Event :  select the Participant event

      Department : Select the Department

      Semester :Select the Semester

      Then submit

      प जानकारीकाे लागि खेलकुद प्रशिक्षक श्याम कृष्ण बासुकला 9841048870 लाइ सम्पर्क राख्नु हाेला ।

  • Registration for this event

HOME  |   ABOUT US | NOTICE BOARD  |   BLOG  |   FAQ  |   GALLERY  |   CONTACT


© 2024 Khwopa Engineering College. All rights reserved.

Designed & Developed By Er. Shiva K. Shrestha