Click here for Tie sheet of Girls' Futsal competition - 2079
कलेजले मात्र Bips को ब्यवस्था गर्नेछ । futsal shoes अनिवार्र लगाउनु पर्नेछ । football shoes लगाए खेल्न निर्षध छ ।
फुटसल खेल कलेज फुटसल खेलमैडानमा हुने ।
निधारित समयमा अनुपस्थित भए walkover मानिने छ ।
थप जानकारीकाे लागि खेलकुद प्रशिक्षक श्याम कृष्ण बासुकला 9841048870 लाइ सम्पर्क राख्नु हाेला ।