ख्वप इन्जिनियरिड्ड कलेज र ख्वप कलेज अफ इन्जिनियरिड्ड काे आयोजनामा मिति २०८० मसिर २२ गतेदेखि ऐ. २५ गतेसम्म हुने खेलकूद प्रतियोगिता निम्नाअनुसार हुने ब्यहोरा सूचित गरिन्छ ।
मिति २०८० मसिर २२ गते ८ः३० बजे देखि
- Futsal Boys' Team Event –2080
- Futsal Girls' Team Event –2080
- ATHLETICS (4*50 metres relay) Students Girls Team Events –2080 -११ः०० बजे देखि
- Shotput Students Girls' –2080 -१२ः०० बजे देखि
मिति २०८० मसिर २३ गते ८ः३० बजे देखि
- Futsal Boys' Team Event –2080
- Futsal Girls' Team Event –2080
मिति २०८० मसिर २४ गते ८ः३० बजे देखि
- Basketball Boys' Team Event –2080
- Basketball Girls' Team Event –2080
- ATHLETICS (4*50 metres relay) Students Boys Team Events –2080 -१२ः३० बजे देखि
- Shotput Students Boys' –2080 -११ः०० बजे देखि
मिति २०८० मसिर २५ गते ८ः३० बजे देखि
- Basketball Boys' Team Event –2080
- Basketball Girls' Team Event –2080