Girls' ATHLETICS (4*50 metres relay) competition - 2079
- खेल मिति २०७९ माघ १५ गते विहान ११:०० वजे सुरू हुने छ ।
- नाम दर्ता गराएका सम्पुर्ण छात्र विध्याथीहरू सहभागी हुन पाउने छ ।
- सहभागी विद्यार्थीहरु अनिवार्य कलेज T-shirts मा आउनु पर्नेछ । र जुता अनिवार्य sports shoes लगाउनु पर्नेछ ।
थप जानकारीकाे लागि खेलकुद प्रशिक्षक श्याम कृष्ण बासुकला 9841048870 लाइ सम्पर्क राख्नु हाेला ।